असार २३, २०८२ सोमबार July 7, 2025

पोखराकी जान्भीलाई कोशी प्रदेश गल्फ प्रतियोगिताको उपाधि

बिजेतालाई  कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्की,आरसिया बानु लगायतले पुरस्कार  प्रदान गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धरान। कोशी प्रदेश गल्फ संघको आयोजनामा भएको कोशी प्रदेश गल्फ प्रतियोगिता महिला तर्फको उपाधि पोखराकी गल्फर जान्भी गुरुङले जितेकी छन्।

पार ७० को धरान गल्फ कोर्समा भएको प्रतिस्पर्धामा जान्भीले ३ अन्डर खेल्दै उपाधि जितेकी हुन् । उनी  २४ ह्याण्डी क्याप गल्फर हुन् । घरेलु गल्फर सुस्मिता राइ भने उपबिजेता भईन ।

यस्तै नियरेष्ट टु दि पिनको पुरस्कार पोखराका गल्फर बिश्व गुरुङले जितेका थिए। बिजेतालाई  कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्की,आरसिया बानु लगायतले पुरस्कार  प्रदान गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार