काठमाण्डौं, २१ वैशाख । नेपाल प्रहरीका सात जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को एकसाथ सरुवा गरिएको छ ।
गृहमन्त्री स्तरको आज (वैशाख २१) को निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका ७ जना डीआईजीहरूको सरुवा गरिएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया