काठमाडौं । गभर्नर सिफारिस समितिबाट डा.विश्व पौडेलले राजीनामा दिनुभएको छ ।
गभर्नर सिफारिस समितिका संयोजक समेत रहनु भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाइ उहाँले आइतबार राजीनामा बुझाउनु भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
पौडेललाई नयाँ गभर्नरका लागि सत्तारुढदल नेपाली काग्रेसले प्रस्ताब गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया