असार २२, २०८२ आइतबार July 6, 2025

रारा गोल्डकप : चर्च ब्वाइज क्लब सेमिफाइनलमा

प्रतियोगिताको विजेताले नगद सात लाख र उपविजेताले तीन लाख रुपियाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चर्च ब्वाइज क्लब काठमाडौँ धनकुटाको राजारानीमा जारी  १२ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

आज भएको खेलमा सर्लाहीको बागमती फुटबल क्लबलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गरेको हो। निर्धारित समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय  टाइब्रेकर  र मार्फत गरिएको थियो।

टाइब्रेकर चर्च ब्वाइज क्लबका तीन खेलाडीले गोल गरे भने बागमतीमा चार खेलाडीले प्रहार गरेको बल एउटा मात्र गोलमा परिणत भयो। दुई खेलाडीले गरेको प्रहार बाहिरिँदा एक खेलाडीको प्रहार चर्च ब्वाइज गोल किपरले रोक्न सफल भएका थिए।

योसँगै सेमिफाइनलमा पुग्ने चारै टोलीको टुङ्गो लागेको छ। शुक्रबारबाट भने सेमिफाइनल चरणको खेल हुने आयोजकले संस्थाका अध्यक्ष मणि चेम्जोङले जानकारी दिनुभयो।

आगामी जेठ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद सात लाख र उपविजेताले तीन लाख रुपियाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्ने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार