श्रावण ६, २०८२ मंगलबार July 22, 2025

गभर्नर सिफारिश समितिको बैठक सिंहदरबारमा जारी

गभर्नरमा डा. विश्व पौडेललाई बनाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकको गभर्नर छनौट गर्न गठित सिफारिस समितिको बैठक जारी छ । अर्थमन्त्रालयमा जारी बैठकले आज गभर्नरको नाम सिफारिश गर्ने भएको हो । समितिका संयोजक अर्थमन्त्री विष्णु पौडेलले बैठकको अध्यक्षता गरेका छन् ।

समितिको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषनाथ पाण्डे छन् । आजै मन्त्रिपरिषद्को बैठक बस्दैछ । त्यही बैठकले गभर्नर नियुक्त गर्ने भनिएको छ । गभर्नरमा डा. विश्व पौडेललाई बनाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति भैसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार