श्रावण ५, २०८२ सोमबार July 21, 2025

संयुक्त जनआन्दोलन समितिद्वारा घोषित उपत्यका बन्द फिर्ता

पक्राउ परेका नेताहरू रिहा भइसकेका कारण बन्द कार्यक्रम आवश्यक नरहेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, जेठ १९ । संयुक्त जनआन्दोलन समितिले आज सोमबार (जेठ १९ गते) का लागि घोषणा गरिएको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ। समितिका संयोजक नवराज सुवेदीको हस्ताक्षरमा जारी विज्ञप्तिमा आइतबारको प्रदर्शनका क्रममा पक्राउ परेका नेताहरू रिहा भइसकेका कारण बन्द कार्यक्रम आवश्यक नरहेको उल्लेख गरिएको छ।

यसअघि आइतबार, राजसंस्थाको पुनःस्थापनाका मागसहित काठमाडौंको नारायणचौरमा गरिएको प्रदर्शनबाट राप्रपा नेपाल अध्यक्ष कमल थापा, सांसद दीपक सिंहसहित आठ जना पक्राउ परेका थिए। उनीहरू मध्ये सात जना साँझसम्म रिहा गरिए भने एक जनालाई हिरासतमा राखिएको थियो।

समितिको विज्ञप्तिमा भनिएको छ, “सरकारको दमनको विरोधमा घोषित उपत्यका बन्द कार्यक्रम, गिरफ्तार नेताहरूको रिहाइ भइसकेका कारण फिर्ता गरिएको छ।”

May be an image of text that says 'पत्र सस्या: सवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनरस्थापनाका लागि संयुक्क जनआनदोलन समिति स्था: ၃၀၀၄ २०६२ जेठ ੴ गते प्रेस विज़्प्ति जेठ १5 15 गते प्रदर्शनको कममा हिरासतमा लिहएका हाम्रा सवै साथीहरू रिहा भडसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कारयक्म फिता लिएको जानकारी गराइन्द। সরাশ্তাস नवराज सुवेदी संयोजक संयुक्त जनआन्दोलन सर्मित r For the restoration of Constitutional Monarchy and Sanatan Hindu Kingdom with Multiparty Democracy JOINT PEOPLE'S MOVEMENT COMMITTEE'

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार