श्रावण ३, २०८२ शनिबार July 19, 2025

यस्तो छ माधव नेपालसहित ९३ जनाविरुद्ध दायर गरिएको अभियोग पत्र (पूर्णपाठ)

तत्कालीन भूमिसुधार मन्त्री प्रेमबहादुर सिंह, मन्त्रालयका तत्कालीन सचित छविराज पन्त लगायत आरोपी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पूर्व प्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नेपालसहित तत्कालीन भूमिसुधार मन्त्री प्रेमबहादुर सिंह, मन्त्रालयका तत्कालीन सचित छविराज पन्त लगायतलाई आरोपी बनाइएको छ ।

अख्तियारले ९३ जना आरोपीविरुद्ध विशेष अदालतमा ६२२ पेज लामो आरोपपत्र दायर गरेको छ । आरोपपत्रमा नेपालविरुद्ध १८ करोडभन्दा बढी बिगो मागदाबी गरिएको छ । उनीविरुद्ध बिगो मागदाबीसहित कैद सजाय पनि माग गरिएको छ । यस्तो छ अभियोग पत्रको पूर्णपाठ –

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार