श्रावण १४, २०८२ बुधबार July 30, 2025

पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

बिश्वविद्यालयमा भविष्यमा हुनसक्ने हरेक राजनीतिक गतिविधि अमान्य हुने घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ३० जेठ । पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भएको कांग्रेस नेता गुरूराज घिमिरले आरोप लगाएका छन् ।

उनले विश्वबिधालय पार्टीकरण हुनु दुःखद भएको भन्दै विश्वबिधालयमा राजनीतिक गतिबिधि अमान्य हुने घोषणा गरेका छन् ।

‘नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारको पछिल्लो उपहारको रुपमा पूर्वाञ्चल बिश्वविद्यालयलाई पूर्ण रुपमा एमालेकरण गरी संस्थाको प्राज्ञिक मर्यादा र गरिमा माथि ठूलो खेलवाड भएको ।

उपकुलपति र रजिस्ट्रार दुवै पदमा एमाले समर्थकको नियुक्ति पश्चात् यस संस्थालाई आफ्नो दलको क्रिडास्थल बनाउने प्रपञ्च सफल भएको छ, उनले भने, ‘कोशी प्रदेशबासीको तर्फबाट यस निर्णयको घोर भर्त्सना गर्दछु, साथै हरेक नियुक्तिलाई हेर्ने नेपाली कांग्रेस र एमालेको साझा संयन्त्रमा रहेका कांग्रेस प्रतिनिधिहरुको भूमिका प्रति खेद छ र बिश्वविद्यालयमा भविष्यमा हुनसक्ने हरेक राजनीतिक गतिविधि अमान्य हुने घोषणा समेत गर्दछु।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विधान विपरीत कार्यवाहक तोकेको भन्दै रञ्जिता श्रेष्ठ पदमुक्त, निर्वाचन आयोगमा पत्र दर्ता
२०८२ श्रावण १४, बुधबार
भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको पोखरेलको दावी
२०८२ श्रावण १४, बुधबार
कमल उपाध्याय प्रेस चौतारी नेपालबाट निष्काशित
२०८२ श्रावण १४, बुधबार
बेनी अस्पतालमा ज्येष्ठ नागरिकका लागि सहुलियत उपचार सेवा सुरु
२०८२ श्रावण १४, बुधबार
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
२०८२ श्रावण १४, बुधबार
सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो
२०८२ श्रावण १४, बुधबार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराई आमरण अनशनमा
२०८२ श्रावण १४, बुधबार