मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

एसीसी इस्ट जोन कप विजेता टोलीलाई क्यानले नगद पुरस्कार दिने

एसीसी इस्ट जोन कप विजेता टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने क्यानको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी इस्ट जोन कप विजेता टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने भएको छ ।

मलेसियामा भएको उक्त प्रतियोगितामा नेपालले सिंगापुरलाई २ विकेटले हराउँदै लगातार दोस्रोपटक उपाधि जितेको थियो ।

खेलाडीहरूको मनोबल अभिवृद्धि गर्न र भविष्यमा अझ प्रेरित बनाउन उनीहरूलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार