श्रावण ७, २०८२ बुधबार July 23, 2025

काभा च्याम्पियन लिग : हेल्प नेपालले तेस्रो स्थानका लागि श्रीलङ्काली पुलिससँग खेल्ने

झाइयकले बिश्केकलाई ३-० को सोझो सेटमा पराजित गर्दै शीर्ष स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ । हेल्प नेपालले काभा च्याम्पियन लिगमा तेस्रो स्थानका लागि खेल्ने भएको छ । हिजो भएको लिग चरणको अन्तिम खेलमा हेल्प नेपालले श्रीलङ्काली पुलिसलाई ३–० को सेटमा पराजित गरेको हो ।

योसँगै कीर्गिस्तानको बिश्केक र हेल्प नेपालको समान ११ अङ्क भए पनि समग्र सेटमा २ सेट बढी जितेका आधारमा हेल्प नेपाल तेस्रो स्थानमा रह्यो ।

अब हेल्प नेपालले तेस्रो स्थानका लागि श्रीलङ्काली पुलिससँग नै खेल्ने छ । यता, शीर्ष दुई स्थानका काजकस्तानको झाइयक र किर्गिस्तानको बिश्केकले फाइनल खेल्ने भएका छन् ।

हिजो नै भएको खेलमा झाइयकले बिश्केकलाई ३-० को सोझो सेटमा पराजित गर्दै शीर्ष स्थानमा पुगेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार