मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो

हेल्प नेपालले २५–२०, २५–१५, २०–२५, २५–२१ को नजिता निकाल्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, साउन ८ गते । हेल्प नेपाल स्पोर्ट्स क्लबले सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) पुरुष क्लब च्याम्पियन्स लिगमा कांस्य पदक जितेको छ ।

माल्दिभ्समा बुधबार राति भएको खेलमा हेल्प नेपालले श्रीलङ्का पोर्टस अथोरिटीलाई ३–१ को सेटमा हराउँदै कांस्य जितेको हो । हेल्प नेपालले २५–२०, २५–१५, २०–२५, २५–२१ को नजिता निकालेको हो ।

यसअघि लिग चरणको खेलमा पनि हेल्प नेपाल तेस्रो र पोर्टस चौथो भएको थियो । लिग चरणको अन्तिम खेलमा हेल्प नेपालले पोर्टस लाई ३–० को सोझो सेटमा हराएको थियो ।

लिग चरणको अन्य खेलमा भने हेल्प नेपालले काजकिस्तानको झाइयक, माल्दिभ्सको धिवेही सिफाइङे र क्लब एचडिसीलाई हराएको थियो । हेल्प नेपालले किर्गिस्तानको बिस्केसँग भने हार खेपेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार