असार २८, २०८२ शनिबार July 12, 2025

कोरोना संक्रमणबाट पोखरामा १ जना महिलाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पोखरामा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

आज बिहान ८ बजे पोखरा महानगरपालिका वडा नं ११ की ३२ बर्षिय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सह.प्रा. डा. अर्जुन आचार्यले जानकारि दिए ।

भदौ ७ गते कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आइ अस्पताल भर्ना भएकी उनको प्रतिष्ठान अन्तरगतको कोभीड–१९ उपचार केन्द्रको आइ.सि.यू मा राखेर उपचार भइरहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया