कार्तिक २२, २०८३ आइतबार November 8, 2026

त्रिवि स्नातक तह दोस्रो वर्षको आंशिक परीक्षा स्थगित (सूचना)

देशभरका सबै परीक्षा केन्द्रका परीक्षाहरू अर्को सुचना नआउन्जेल नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आइतबारदेखि सञ्चालन गरेको ४ वर्षे स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) परीक्षाहरू स्थगित गरेको छ ।

विश्वविद्यालयले आज एक सूचना जारी गर्दै देशमा आकस्मिक रूपमा श्रृजना भएको असहज परिस्थितिका कारण भदौ २४, २५ र २६ गतेका दिन (बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म र दिउँसो १२ः०० बजेदेखि ३ः०० बजेसम्म) सञ्चालन हुने देशभरका सबै परीक्षा केन्द्रका परीक्षाहरू हाललाई स्थगित गरिएको जानकारी दिएको हो ।

अन्य मितिका परीक्षाहरू यथावत सञ्चालन हुने जारी सूचनामा उल्लेख गरिएको छ ।

viber_image_2025-09-08_18-51-00-908

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया