कार्तिक २५, २०८३ बुधबार November 11, 2026

शेयर बजार (नेप्से) असोज २ गतेसम्म कारोबार बन्द हुने

परिस्थिति सामान्य बनेमा बडादशैँको घटनास्थापनाको अघिल्लो दिन असोज ५ गते आइतवार शेयर बजार खुल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाै, २७ भदौ । शेयर बजार परिसूचक नेप्से आउँदो असोज २ गतेसम्म बन्द हुने भएको छ । नेप्सेले आज सूचना निकालेर नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार आउँदो आइतवार भदौ २९ देखि असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने जानकारी गराएको हो ।

परिस्थिति सामान्य बनेमा बडादशैँको घटनास्थापनाको अघिल्लो दिन असोज ५ गते आइतवार शेयर बजार खुल्नेछ । ‘जेन–जी’ प्रदर्शनका कारण शेयर बजार गएको भदौ २४ गतेदेखि बन्द छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Bhai Tika Celebrated Across Nepal as Brothers Receive Tika from Sisters
२०८३ कार्तिक २५, बुधबार
तिहारको अन्तिम दिन भाइटीका आज, उत्तम साइत बिहान ११:०७ बजे
२०८३ कार्तिक २५, बुधबार
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार