भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

कनेक्ट आईपीएसमार्फत फन्ड ट्रान्सफर र वालेट लोड नि:शुल्क

फन्ड ट्रान्सफर तथा वालेट लोड सेवामा तोकिएको शुल्क पूर्ण रूपमा छुट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले २८ भदौसम्म कनेक्ट आईपीएसमार्फत फन्ड ट्रान्सफर र वालेट लोड गर्दा कुनै शुल्क नलाग्ने जनाएको छ ।

हालको परिस्थितिलाई ध्यानमा राख्दै एनसीएचएलले कनेक्ट आईपीएसको वेब पोर्टल र मोबाइल एप प्रयोग गरेर हुने फन्ड ट्रान्सफर तथा वालेट लोड सेवामा तोकिएको शुल्क पूर्ण रूपमा छुट गर्ने निर्णय गरेको हो ।

यो छुट सुबिधा लिन सेवाग्राहीलाई अनुरोध गर्दै कम्पनिले केहि समस्या भए सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
२०८३ भाद्र ५, शुक्रबार