मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

साफ यु-१७ च्याम्पियनसिपबाट नेपाल बाहिरियो

नेपाललाई ३-० गोलले पाखा लगाउँदै भारतले फाइनलमा बंगलादेशसँगको भेट पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ०९ असोज । नेपाल साफ यु-१७ च्याम्पियनसिपबाट बाहिरिएको छ । बिहीबार राति भएको दोस्रो सेमिफाइनल खेलमा नेपाललाई ३-० गोलले पाखा लगाउँदै भारतले फाइनलमा बंगलादेशसँगको भेट पक्का गरेको हो ।

श्रीलंकाको रेसकोर्स स्टेडियममा भएको खेलको पहिलो हाफमा भारतलाई गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा सोहि लयलाई निरन्तरा दिन नसक्दा नेपाल पराजित हुन पुगेको हो ।

अब भारतले फाइनल खेलमा बंगलादेशको सामना गर्नेछ । बंगलादेशले आजै भएको पहिलो सेमिफाइनल खेलमा पाकिस्तानलाई २-० गोलले हराएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार