मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

प्रधान सेनापति ट्रफी–२०८२ खेलकुद प्रतियोगिता सम्पन्न

प्रतियोगितामा उपत्यका पृतना प्रथम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज ११ गते । प्रधान सेनापति ट्रफी–२०८२ खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

भदौ १७ गतेदेखि सुरु भएको प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेल समावेश गरिएको थियो । प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा शुक्रबार प्रतियोगिताको समापन गरिएको हो ।

प्रतियोगितामा उपत्यका पृतना प्रथम भयो । श्री नं.१६ बाहिनी अड्डा द्वितीय भयो । गणतर्फ पुरानो गोरख गण प्रथम र श्री जगदल गण द्वितीय भयो ।

विजयी टिमलाई प्रधान सेनापति, पूर्व प्रधान सेनापतिहरु, राष्ट्रिय खेलकुल परिषद्का सदस्य सचिवलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार