मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इंग्लिस प्रिमियर लिग : उल्भ्सले टोटेनहमलाई १–१ को बराबरीमा रोक्यो

यो नतिजासँगै उल्भ्सले यसपल्टको लिगमा पहिलो अंक पायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । उल्भ्सले इंग्लिस प्रिमियर लिगमा आइतबार टोटेनहमलाई १–१ को बराबरीमा रोकेको छ । लिग तालिकाको पुछारमा रहेको उल्भ्सले सान्टियागो बुएनोको गोलले अग्रता लिएको थियो ।

तर खेलको अन्त्यतिर जाओ पाल्हिन्हाले टोटेनहमका लागि गोल गर्दै टिमलाई हारबाट जोगाए । यो नतिजासँगै उल्भ्सले यसपल्टको लिगमा पहिलो अंक बटुलेको छ । टोटेनहम भने ११ अंकमा तेस्रो स्थानमा उक्लेको छ ।

अर्को खेलमा सन्डरल्यान्डले नटिङघम फरेस्टलाई १–० ले हरायो र ११ अंकमा चौथो स्थानमा प्रवेश गरेको छ । उसका लागि ओमर एल्डरेटले पहिलो हाफमा गरेको गोल निर्णायक रह्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार