कार्तिक १७, २०८२ सोमबार November 3, 2025

त्रिवि कानून संकायमा नयाँ विद्यार्थी भर्ना प्रक्रिया सुरु, फारम अनलाइनबाटै भर्न सकिने

एलएलएम र विद्यावारिधि तहमा भर्ना फारम कार्तिक २० देखि खुला हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १५ कार्तिक । त्रिभुवन विश्वविद्यालयको कानून संकाय अन्तर्गत सञ्चालित एलएलएम तथा विद्यावारिधि तहको प्रथम सेमेस्टरमा नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षा फारम कार्तिक २० गतेदेखि खुला हुने भएको छ ।

शैक्षिक सत्र २०८१/०८२ मा सञ्चालन हुने एलएलएम कार्यक्रम अन्तर्गत त्रिविको आङ्गिक क्याम्पसहरूमा भर्नाका लागि फारम हुने भएका हो ।

नेपाल ल क्याम्पस, प्रदर्शनीमार्ग, पृथ्वीनारायण क्याम्पस पोखरा र त्रिविबाट सम्बन्धन प्राप्त नेशनल ल कलेज, सानेपा, ललितपुरका लागि एलएलएम कार्यक्रमको प्रथम सेमेस्टरमा भर्ना हुन इच्छुक विद्यार्थीहरूले आवेदन दिन सक्ने छन् ।

फारम अनलाईन मार्फत भर्न सकिने छ । साथै शैक्षिक वर्ष २०७९/२०८० मा सञ्चालन हुने विद्यावारिधि कार्यक्रम अन्तर्गत नयाँ भर्ना गर्नका लागि समेत कार्तिक २० गतेदेखि नै आवेदन फाराम भर्न सकिने छ । विस्तृत विवरण वेबसाईट www.fol.edu.np बाट प्राप्त गर्न सकिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त
२०८२ कार्तिक १७, सोमबार
मतदाता नामावली दर्ता गराउन युवा उत्साहित
२०८२ कार्तिक १७, सोमबार
धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा थप ‘रेडपाण्डा’ भेटियो
२०८२ कार्तिक १७, सोमबार
गोपाल किराँती नेतृत्वको समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित
२०८२ कार्तिक १७, सोमबार
आम्दा अस्पताल : दश वर्षमा करिब नौ लाख बढीलाई स्वास्थ्य सेवा
२०८२ कार्तिक १७, सोमबार
राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई
२०८२ कार्तिक १७, सोमबार
भीमफेदी कारागारबाट फरार २६ विदेशी कैदीबन्दी अझै सम्पर्कका आएनन्
२०८२ कार्तिक १७, सोमबार