कार्तिक २२, २०८३ आइतबार November 8, 2026

चार वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका प्रकाशित

परीक्षा आगामी भदौ १६ गतेदेखि सुरु हुँदै असोज १४ गतेसम्म सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ४ वर्षे स्नातक तह (B.Sc., B.B.S., B.A. तथा B.Ed.) दोस्रो वर्ष – २०८२ (Regular) को परीक्षा तालिका सार्वजनिक गरेको छ।

परीक्षा नियन्त्रण कार्यालयद्वारा २०८२ साउन १२ गते प्रकाशित सूचनामा अनुसार परीक्षा आगामी भदौ १६ गतेदेखि सुरु हुँदै असोज १४ गतेसम्म सञ्चालन हुने उल्लेख गरिएको छ।

परीक्षा दैनिक बिहान १२:०० बजेबाट ३:०० बजे सम्म सञ्चालन हुनेछ।

May be an image of ticket stub, blueprint and text

May be an image of ticket stub, map and text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया