असार २९, २०८२ आइतबार July 13, 2025

काठमाण्डौं उपत्यकामा ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपालमा पछिल्लो २४ घण्टामा काठमाण्डौं उपत्यकामा ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौंमा ७ सय ४७ जना, भक्तपुरमा ७३ जना र ललितपुरमा ११४ जनामा संक्रमण देखिएको हो ।

देशभर १५ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ७ सय ३१ जना कोरोना मुक्त भएका छन्।

अहिलेसम्म ७६ हजार २ सय ५८ जनामा संक्रमण भएको छ भने ४ सय ९१ जनाको मृत्यु भएको छ।

यस्तै, सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया