श्रावण २, २०८२ शुक्रबार July 18, 2025

प्रदेश ५ को राजधानी दाङ राख्ने निर्णय बिरुद्ध आईतबार रुपन्देही बन्दको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा राख्ने प्रदेशसभाको प्रस्तावको विरोधमा नेपाली काँग्रेसले आन्दोलनको घोषणा गरेको छ ।

शनिबार बुटवलका नेपाली काँग्रेस र बुटवलमा क्रियाशिल विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको भेलापछि आन्दोलनका कार्यक्रम घोषणा गरिएको नेपाली काँग्रेस क्षेत्र नम्बर २ रुपन्देहीका सभापति हरि लम्सालले बताए ।

आन्दोलनका कार्यक्रम अनुसार शनिबार साँझ नै राँके जुलुस निकालिएको छ । आइतबार भोलि रुपन्देही बन्दको घोषणा गरिएको छ । यस्तै १९ गते प्रदेशसभा घेराउको कार्यक्रम राखिएको छ ।

प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै नेपाली काँग्रेसले विरोध गरेका हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार