असार २९, २०८२ आइतबार July 13, 2025

कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रसिद्ध कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार स्वाव संकलन गरि परिक्षणका लागि पठाइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको आचार्यले बताएका छन् । आचार्य र उनकी श्रीमती रमिलामा कोरोना संक्रमण पनि कोरोना संक्रमण देखिएको छ ।

दुबैजनाको स्वास्थ्य अवसथा सामान्य रहेको र आफूहरूसँग सम्पर्कमा रहेका सबैले होम आइसोलेसन बसेर परीक्षण गराउन पनि उनले आग्रह गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया