असार २९, २०८३ सोमबार July 13, 2026

प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ

श्रेष्ठ नेपाली भाषाको पहिलो ब्लग ‘माइसंसार’का संस्थापक तथा ‘नेपाल फ्याक्टचेक’का सम्पादक हुन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा डिजिटल पत्रकार तथा तथ्यजाँचकी उमेश श्रेष्ठलाई नियुक्त गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा पछिल्लो मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

श्रेष्ठ नेपाली भाषाको पहिलो ब्लग ‘माइसंसार’का संस्थापक तथा ‘नेपाल फ्याक्टचेक’का सम्पादक हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजपा निकट आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता
२०८३ असार २९, सोमबार
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ
२०८३ असार २९, सोमबार
नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल
२०८३ असार २९, सोमबार
मुलुकलाई केन्द्रमा राखेर प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँः आङ्देम्बे
२०८३ असार २९, सोमबार
डिष्ट्रिक्ट ३२५ ‘के’ को डीजी टिम चेयरिङ सम्पन्न, सेवा र नेतृत्व विकासमा जोड
२०८३ असार २९, सोमबार
पूर्वाधार विकासमा अग्रसर व्यास
२०८३ असार २९, सोमबार
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै
२०८३ असार २९, सोमबार