श्रावण ८, २०८३ शुक्रबार July 24, 2026

थुनामुक्त भए पछि बिष्णु पौडेल पहिलो पटक सार्बजनिक कार्यक्रममा

दालतबाट छुटेको एक हप्तापछि पौडेल बिहीबार पार्टीको कार्यक्रममा देखिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारिखमा छुटेका नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । अदालतबाट छुटेको एक हप्तापछि उनी बिहीबार (साउन ७) पार्टीको कार्यक्रममा देखिएका हुन् ।

४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित प्रवचन कार्यक्रममा उनी सहभागी छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो ।

त्यसपछि उनलाई काठमाडौं ल्याइएको थियो । करिब २५ दिन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा बसेपछि अदालतले साउन १ मा उनलाई साधारण तारिखमा रिहा गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सीमाविद् बुद्धिनारायण श्रेष्ठ राष्ट्रपतिबाट पुरस्कृत
२०८३ श्रावण ८, शुक्रबार
स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी क्रियाकलाप नगर्न आग्रह
२०८३ श्रावण ८, शुक्रबार
कांग्रेस र नेकपा कर्णालीमा नयाँ सरकार गठन गर्ने गृहकार्यमा
२०८३ श्रावण ८, शुक्रबार
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छः शिक्षामन्त्री
२०८३ श्रावण ८, शुक्रबार
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
२०८३ श्रावण ८, शुक्रबार
गुजरामा खुकुरी प्रहारगरी महिलाको हत्या, आरोपित स्थानीयको कुटाइपछि गम्भीर
२०८३ श्रावण ८, शुक्रबार
पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति
२०८३ श्रावण ८, शुक्रबार