असोज १८, २०८३ आइतबार October 4, 2026

कर्णाली प्रदेशमा मंसिर १६-२७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैं

३२ खेल समावेश हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुर्खेत, १८ असोज । आगामी मंसिर १६–२७ गतेम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ । कर्णाली प्रदेशको सुर्खेत, बाँके, दैलेख, सल्यान, कालीकोटमा प्रतियोगिता हुने प्रस्ताव गरिएको छ । प्रतियोगितामा ३२ खेल समावेश हुनेछन् ।

आइतबार सुर्खेत आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता हुने स्थान र खेलबारे जानकारी दिइयो । प्रतियोगितामा एथलेटक्स, कुस्ती, कबड्डी (महिला र पुरुष), व्याडमिण्टन, बक्सिङ, कराते, बास्केटवल (महिला र पुरुष), फुल कन्टपाक्ट कराते, आईटिएफ तेक्वान्दो, शारीरिक सुगठन, क्रिकेट (महिला र पुरुष), टेबल टेनिस, फुटवल (महिला र पुरुष), बुद्धिचाल, ह्याण्डबल (महिला र पुरुष) समावेश छन् ।

यस्तै, सुर्खेतमा हक्की (महिला र पुरुष), जुडो, ई स्पोट्स, खो खो (महिला र पुरुष), स्क्वास, रग्वी (महिला र पुरुष), सुटिङ,  पौडी, साईक्लिङ, तेक्वान्दो, टेनिस, नेपालगन्ज, भलिवल (महिला र पुरुष), आर्चरी, उसु, जिमन्याष्टिक, भारोत्तोलन र सेपाकताको खेल समावेश हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार
कर्णाली प्रदेशमा मंसिर १६-२७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैं
२०८३ असोज १८, आइतबार