असोज २३, २०८३ शुक्रबार October 9, 2026

सुनचाँदीको मूल्यमा वृद्धि

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपाली बजारमा शुक्रबार (असोज २३) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो।

यस वृद्धिसँगै शुक्रबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि साताको कारोबारका क्रममा बिहीबार सुनको मूल्य ५०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार ८०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य मङ्गलबार भने स्थिर रहँदै प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

साताको सुरुआती दिन आइतबार तोलामा २ हजार ८०० रुपैयाँ र सोमबार ४०० रुपैयाँले घटेर सुनको मूल्य क्रमशः २ लाख ९१ हजार ९०० र २ लाख ९१ हजार ५०० रुपैयाँ तोकिएको थियो।

यसैबीच, शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर ४ हजार ४०५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। बिहीबार चाँदीको मूल्य ३५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ३९० रुपैयाँमा झरेको थियो।

बुधबार १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४२५ रुपैयाँ पुगेको चाँदीको मूल्य मङ्गलबार १५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार ४० रुपैयाँले बढेर ४ हजार ४३० रुपैयाँ पुगेको चाँदीको मूल्य आइतबार भने ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३९० रुपैयाँ कायम भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शिक्षा नियमावलीः शिक्षकलाई गाडी किन्न सहुलियत
२०८३ असोज २३, शुक्रबार
अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार
२०८३ असोज २३, शुक्रबार
अस्ट्रेलियाको न्यु साउथ वेल्सका प्रिमियर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
२०८३ असोज २३, शुक्रबार
आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो
२०८३ असोज २३, शुक्रबार
युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ असोज २३, शुक्रबार
कोरलानाकाबाट ५४३ टन फलफूल आयात
२०८३ असोज २३, शुक्रबार
गृह मन्त्रालयमा पुग्यो एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको प्रतिवेदन
२०८३ असोज २३, शुक्रबार