श्रावण २, २०८२ शुक्रबार July 18, 2025

गोपाल किराँतीले माओवादी केन्द्रको अध्यक्षबाट राजीनामा दिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले पार्टी अध्यक्षबाट राजीनामा दिएका छन् । पार्टीभित्र अल्पमतमा परेपछि किराँतीले राजीनामा दिएका हुन्। उनको राजीनामापछि वरिष्ठ उपाध्यक्ष तिलक थापामगरलाई पार्टी अध्यक्षको जिम्मेवारी दिइएको छ ।

पार्टीमा अल्पमत बहुमत भन्दापनि स्वास्थ्यका कारण किराँतीले अध्यक्षको जिम्मेवारी छोडेको महासचिव कर्णजित बुढाले बताए। ‘अध्यक्ष ज्यूले मेरो स्वास्थ्य स्थिति  ठीक भएन। थप अध्ययन पनि गर्नुपर्ने भन्नुभयो’बुढाले भने,  ‘स्वेच्छाले अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष तिलक थापा कमरेडलाई छोड्दिनुभयो ।’

मंसिर पहिलो साता पार्टीको केन्द्रीय कमिटी बैठकले नयाँ नेतृत्व चयन गर्ने बुढाले बताए । एमाले–माओवादी एकता भएपछि किरातीले माओवादी केन्द्र पुनर्गठन गरेका थिए । किरातीले झण्डै तीन वर्ष पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार