असार २३, २०८२ सोमबार July 7, 2025

पोखरामा बसेर नेपालगञ्जसम्म मन्त्र हान्न सक्ने अचम्मका अघोरी बाबा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पोखरामा बसेर नेपालगञ्जसम्म मन्त्र हान्छु भनेर एक अघोरी बाबाले सबैलाई चकित पारेका छन् । करिब एक हजार किमी सम्म मन्त्र हानेर मानिस ठिक बनाउने उनको दावी थियो ।

पोखरा बगरमा रहेको गाईघाटमा बिगत लामो समय देखी एक अघोरी बाबा बस्दै आएका छन् । मसान घाटमै आफ्नो दिनचर्या गरेका उनी पछिल्लो समय आत्यात्मीक शक्ति अनुसन्धान केन्द्र खोलेर त्यसमा लागी परिरहेका छन् ।

पञ्चासेको लेकमा गएर सात बर्ष तपस्या गरेको बताउने सप्तचण्डी बिक्रमनाथ बाबा झारफुक र जडिबुटीबारे पनि काम गर्छन् । निकै आध्यात्मीक देखिएका बाबा मसानको कुराले आङ जिरिङग समेत बनाए ।

मसान, भूत प्रेत, किचकन्य तथा बोक्सी भनेको अहिले पनि रहेको र त्यी देबी देबताका रुपभएकाले पुजा गर्नुपर्न उनको धारणा थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया