श्रावण १, २०८२ बिहिबार July 17, 2025

थप एक काेराेना संक्रमित महिलाको उपचारका क्रममा ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत झापाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

झापा गौरादह–५ की ५५ वर्षीया महिलाको शनिबार राति साँढे ११ बजेतिर मृत्यु भएको अस्पतालका ब्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

मंसिर २१ गते कोरोना भारईरस (कोभिड-१९) पीसीआर परीक्षण गराउँदा निज महिलामा  रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि नोबेल अस्पताल उनलाई भर्ना गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार