काठमाडौंः पछिल्लो २४ घण्टामा आज सोमवार ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यो संगै हाल देशभर २ लाख ५४ हजार ५ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज देशभर १,०७९ जना कोरोना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल देशभर ७९७६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
साथै आज देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने यो संगै हाल सम्म देशभर १,७९५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया