वैशाख २४, २०८१ सोमबार May 6, 2024

नेकपाले टुंगो लगायो केन्द्रीय निकायहरुको नेतृत्व

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पार्टी एकता भएको झण्डै १७ महिनापछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्ना केन्द्रीय निकायहरुको नेतृत्व चयन गरेको छ । सोमबारको पार्टीको सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहोरा, सचिवमा अशोक रोकाय, केन्द्रीय सल्लाहकार कमिटिको अध्यक्षमा केशव वराल, सचिवमा नन्दकुमार थापालाई चयन गरेको छ ।

बालुवाटारमा बिहान बसेको बैठकले निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ, सचिवमा माधव पौडेल र लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल, सचिवमा टेक नाथ आचार्यलाई चयन गरेको छ।

यस्तै जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईँ र सचिवमा गोविन्द पौडेललाई चयन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

पोलिटव्युरो गठन लगायत पार्टी एकताको बाँकी काम बारे भने आजको बैठकमा छलफल भएन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार