भाद्र ९, २०८३ मंगलबार August 25, 2026

चिनियाँ प्रतिनिधिलाई भारतले भिसा नदिएपछि भारत–चीन व्यापार वैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारत र चीनबीच यसै हप्ता हुने भनिएको व्यापार वैठक स्थगित भएको छ।

चिनियाँ टोलीलाई भारतले भिसा नदिएपछि महत्वपूर्ण मानिएको भारत–चीनबीचको वैठक स्थगित भएको हो।

व्यापार वैठक भारतको राजधानी दिल्लीमा नोभेम्बर १३ देखि १४ तारिखसम्म हुने तय भएको थियो।

उक्त वैठकमा भारतका यातायात मन्त्री नितिन गड्कारी, भारतका मुख्य आर्थिक सल्लाहकार के सुब्रमण्यम र नीति आयोगका अधिकारीहरु सहभागी हुने भनिएको थियो।

चीनको तर्फबाट ७० जना प्रतिनिधि भारत आउने तय भएको थियो। तर यस समयसम्म पनि भारतले उनीहरुलाई भिसा नदिएपछि वैठक स्थगित भएको इन्डियन एक्सप्रेसले जनाएको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेटवार्ता
२०८३ भाद्र ८, सोमबार