श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपालमा  थप  १ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि – कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार १५ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः नेपालमा थप  १ सय ७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
देशभर ३ हजार २ सय ५४ वटा नमुनाको परीक्षण गर्दा १ सय ७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको छ ।
यस्तै बिहिबार ६० जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७१ हजार ६ सय १० पुगेको छ ।
कोरोना सङ्क्रमणका कारण बिहिबार १ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ३ हजार १५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण २, शुक्रबार
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक !
२०८२ श्रावण २, शुक्रबार
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
२०८२ श्रावण २, शुक्रबार
वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो
२०८२ श्रावण २, शुक्रबार