भाद्र ८, २०८३ सोमबार August 24, 2026

इन्डोनेसियामा बस दुर्घटना : सातको मृत्यु, १६ घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इन्डोनेसिया । इन्डोनेसियामा यात्रुवाहक बस दुर्घटनामा सातजनाको मृत्यु भएको छ । १६ जना यात्रु घाइते छन् ।

बिहीबार यात्रुवाहक दुईवटा बस आपसमा ठोक्किएका थिए । राजधानी जाकर्ताको पश्चिमी जाभास्थित व्यस्त सडकमा दुर्घटना भएको हो ।

पश्चिमी जाभा प्रहरी प्रवक्ता ट्रुनोयुडो विस्नु अन्दिकोका अनुसार बस चालकले नियन्त्रण गुमाएपछि विपरीत दिशाबाट आएको बससँग ठोक्किएको थियो । जाभाकै सुकाबुनीस्थित गत सेप्टेम्बर महिनामा पनि यस्तै बस दुर्घटना हुँदा २१ यात्रुको मृत्यु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किस्पाङ बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षण
२०८३ भाद्र ८, सोमबार
बालेन सरकारको कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने कुलमान घिसिङको घोषणा
२०८३ भाद्र ८, सोमबार
सिएमसी हस्पिटल र कैलाश गाउँपालिकाबीच स्वास्थ्य सेवा प्रवाहसम्बन्धी सम्झौता
२०८३ भाद्र ८, सोमबार
विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्ः सभापति
२०८३ भाद्र ७, आइतबार
सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण
२०८३ भाद्र ७, आइतबार
कोशीका मुख्यमन्त्री कार्कीले सोमबार प्रदेशसभामा विश्वासको मत लिने
२०८३ भाद्र ७, आइतबार
मध्यस्थता प्रक्रियालाई सक्रिय बनाउन पाकिस्तानी सेना प्रमुख इरान भ्रमणमा
२०८३ भाद्र ७, आइतबार