जेठ ६, २०८१ आइतबार May 19, 2024

नेविसंघमाथि प्रहरीको बल प्रयोग, कांग्रेसको आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कालापानीका पक्षमा प्रदर्शन गरेका नेविसंघमाथि प्रशासनले बल प्रयोग गरेकोभन्दै आपत्ति जनाएका छन् ।

शर्माले राष्ट्रिय झण्डासँगै नेविसंघको झण्डा फहराउँदै, कालो बेलून उडाँदै कालापानीका पक्षमा प्रदर्शन गर्दा बल प्रयोग भएकोप्रति आपत्ति जनाएका हुन् ।

‘राष्ट्रिय झण्डासँगै नेविसंघको झण्डा फहराउँदै कालो बेलून उडाउँदै सडकमा निक्लदै गरेका विद्यार्थीलाई ठूलो संख्यामा बल प्रयोग गरेर अस्कल क्याम्पसको गेटमा रोक्ने प्रयत्न’ भन्दै भिडियोसहित शर्माले ट्वीट गरेका छन् ।

शर्माले यस विषयमा सरकारसँग जवाफ मागेका छन् । ‘कालापानीका पक्षमा प्रदर्शन पनि अस्वीकार्य हुन लागेको हो सरकार ? जवाफ चाहियो,’ शर्माले ट्वीटमा लेखेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार