काठमाण्डौंः बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।
नेपालगन्ज मेडिकल कलेजमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ की ८६ वर्षीया महिलाको आज विहान सवा २ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया