श्रावण २, २०८२ शुक्रबार July 18, 2025

धनकुटामा कोभिड विरुद्धको दोस्रो चरणको खोप लगाउन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः धनकुटाको सहिदभुमि गाउँपालिकामा कोभिड विरुद्धको दोस्रो चरण अन्तर्गतको खोप लगाउन सुरु गरिएको छ ।
बिहीबार र आज(शुक्रवार) २ दिनसम्म लगाइएको  उक्त खोप ३० पुरुष र २० महिला गरी ५० जनाले लगाएका छन् । माघ  र फागुन पहिलो मात्रा लगाइएकालाई दोस्रो खोप दिइएको पालिकाले जनाएको छ ।
कोभिट विरुद्धको दोस्रो चरण खोप लगाउने अभियान अन्तरगत पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, जनप्रतिनिधि, गाउँपालिका कर्मचारी, र बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिहरूलाई खोप लगाइएको हो ।
त्यस्तै गरी  छथर जोरपाटीमा पनि कोभिड विरुद्धको पहिलो चरण अन्तर्गतको दोस्रो खोपको मात्रा लगाउन सुरु गरिएको छ । बिहीबार र शुक्रवार २ दिनसम्म लगाइएको उक्त खोपको पहिलो दिन ३१ पुरुष र ३२ महिला गरी ६३ जनाले लगाएका छन् ।
माघ १४, १६ र फागुन २ र ६ गते पहिलो मात्रा लगाइएका १ सय ७५ जनालाई दोस्रो खोप दिइएको पालिकाका स्वास्थ्य प्रमुख सुन्दरमान डङ्गोलले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार