वैशाख २०, २०८१ बिहिबार May 2, 2024

२५ सदस्यीय नयाँ मन्त्रिपरिषद्मा को आए को गए (नामावली सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद्को पुनर्गठन गरेका छन् ।

राष्ट्रपति कार्यालयमा नाम पठाइएको नयाँ नियुक्त मन्त्रीहरुको शपथ बिहिबार बिहान ११ बजे राष्ट्रपति कार्यालयमा हुने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहायक प्रवक्ता केशब प्रसाद घिमिरेले हस्ताक्षर गरेको उक्त पत्र राष्ट्रपति कार्यालयमा बुधबार साँझ दर्ता भएको हो ।

यो सँगै पुरानो मन्त्रिपरिषद्मा रहेका केही मन्त्रीहरु बाहिरीएका छन् भने केही नयाँ नियुक्त भएका छन् । केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जिम्मेवारी सहित हेरफेर गरिएका मन्त्रिहरूमा घनश्याम भुसाल कृषि मन्त्री, बसन्त नेम्वाङ भौतिक पुर्वाधार तथा यातायात मन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक मन्त्री र पार्वत गुरुङ महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रीको  जिम्मेवारी दिइएको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको छ ।

त्यस्तै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको मन्त्रालय खोसिएको छ । यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । त्यस्तै कानुनमन्त्री भानुभक्त ढकालको पनि मन्त्रालय खोसिएको छ । उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

यस्तो छ नयाँ मन्त्रिपरिषदको सूचीः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
२०८१ वैशाख २१, शुक्रबार
प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
२०८१ वैशाख २०, बिहिबार
तराईमा लु का कारण बिरामी हुनेको सङ्ख्या बढ्यो, सचेत हुन स्वास्थ्यकर्मीहरूको आग्रह
२०८१ वैशाख २०, बिहिबार
एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ पुगे ?
२०८१ वैशाख २०, बिहिबार
सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रतिवाद गर्ने कांग्रेसको निर्णय
२०८१ वैशाख २०, बिहिबार
धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ
२०८१ वैशाख २०, बिहिबार
प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन
२०८१ वैशाख २०, बिहिबार