श्रावण २, २०८२ शुक्रबार July 18, 2025

भेन्टिलेटरसहित २५ बेडको आइसियु कक्ष स्थापना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः वीरगञ्ज हेल्थ केयर हस्पिटल गण्डकले आजबाट कोरोना सङ्क्रमितहरूका लागि १० बेडको भेन्टिलेटरसहित २५ बेडको आइसियु कक्ष स्थापना गरेको छ ।
वीरगन्जमा कोरोना संक्रमित बढ्दै गएपछि सरकारले निजी क्षेत्रका अस्पताललाई कोरोना सङ्क्रमितहरूको उपचार गर्न गरेको आग्रह अनुरूप आजबाट २५ बेडको आइसियु कक्ष स्थापना गरी उपचार सुरु गरिएको वीरगञ्ज हेल्थ केयर हस्पिटलका सञ्चालक अबुल हैस अन्सारीले जानकारी दिनुभयो ।
यस अघि गत वर्ष पनि वीरगञ्ज हेल्थ केयर हस्पिटल गण्डकले सङ्क्रमितहरूको उपचारमा उल्लेख्य योगदान पुर्‍याएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार