काठमाण्डौंः कञ्चनपुर जिल्लामा आज थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
शुक्लाफाटा नगरपालिका –१ का ३५ वर्षीय पुरुषको सेती अस्पताल धनगढीमा र भीमदत्त नगरपालिका–८ तिलाचौरका ६५ वर्षीय महिलाको होम आइसोलेसनमा आज बिहान मृत्यु भएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रतिक्रिया