मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

मन्त्रिपरिषदको बैठक ५ बजे बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा (आज) सोमबार साँझ ५ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

आजको बैठकमा आगामी बजेट अधिवेशनको तयारी र (कोभिड-१९) कोरोना महामारी नियन्त्रणका बारेमा छलफल हुने कार्यसूची रहेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया