काठमाण्डौः साताको दोस्रो दिन आज बजारमा सुनको मूल्य ३०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ पुगेको हो । तेजाबी ९२ हजार ३०० रुपैयाँ मा कामय भएको छ ।
महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ ।आज प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया