वैशाख २५, २०८१ मंगलबार May 7, 2024

कांग्रेस पदाधिकारी बैठक सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बेलुका पधादिकारी बैठक सुरु भएको पार्टी कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन।

बिहीबार बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकमा अगाडि सारिने एजेण्डा तय गर्नका लागि बैठक बसेको छ।

केन्द्रीय कार्यसमितिकै बैठकमा उचनिर्वाचनको समीक्षा, म्याद सकिएका भातृसंघको अधिवेशन, नेपाल विद्यार्थी संघको नेतृत्वको विषयमा छलफल हुने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया