असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रिय सभाको बैठक आज बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदनहरू छलफलका लागि पेश गरी पारित गर्ने कार्यसूची रहेको छ ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले स्टाण्डर्ड नाप र तौल (पाचौँ संशोधन) विधेयक, सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुनेछ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि छलफल गरी पारितका लागि पेश हुने छ ।

विधायन व्यवस्थापन समितिकै प्रतिवेदन सहितको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा पूर्व प्रतिनिधि सभा सदस्य अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव पनि पारित गरिने संघिय संसदका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
२०८२ असार २३, सोमबार
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार