श्रावण १, २०८२ बिहिबार July 17, 2025

चालू आवको दुई महीनामा ३ खर्बको आयात हुँदा ४४ अर्बको निर्यात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चालू आर्थिक वर्षको पहिलो दुई महीनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आव २०७८र७९ को भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६ र निर्यातमा ११५ दशमलव ४३ प्रतिशतले वृद्धि भएको हो ।

तथ्याङ्कअनुसार दुई महीनामा ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँभन्दा बढीको स्वदेशी वस्तुको निर्यात भएको छ भने ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ ।

गत आव २०७७र७८ को समीक्षा अवधिमा २० अर्ब ४४ करोड रुपैयाँ  बराबरको निर्यात भएको थियो भने १ खर्ब ७८ अर्ब ८४ करोड ६२ हजार रुपैयाँ  बराबरको आयात भएको थियो । विभागको तथ्याङ्कअनुसार गत साउन महीनामा १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रुपैयाँ  बराबरको विदेशी वस्तुको आयात भएको हो । यस्तैगरी साउन महीनामा २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँ  बराबरको स्वदेशी वस्तुको निर्यात भएको थियो । आर्थिक अभियान दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार