श्रावण २, २०८२ शुक्रबार July 18, 2025

दशैं, तिहार स्किम ‘होन्डाको साथ’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ प्रालिले दशैं, तिहार स्किम ‘होन्डाको साथ’ सार्वजनिक गरेको छ । नेपालमै पहिलो पटक ७ वटै प्रदेशलाई समावेश गरिएको यो योजनामा हरेक प्रदेशबाट होन्डा खरिद गर्ने १ जनालाई १ लाख रुपैयाँ प्रदान गरिनेछ ।

योजना अवधिभर होन्डाका ग्राहकले स्क्र्याच कुपनमार्फत हात खाली नजाने गरी  १ लाखसम्म नगद उपहार प्राप्त गर्नेछन् । योजनाअन्तर्गत ग्राहकले ७ वर्षका लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्म ९ वटा बोनस सर्भिस कुपन पाउनेछन् ।

होन्डा बिगबाइक खरिदमा ४० हजारसम्मको नगद फिर्ता पाइनेछ । योजनामा १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआई र १ प्रतिशत ब्याजदरमा पनि होन्डा खरिद गर्न सकिने कम्पनीले बताएको छ ।

बम्परमा सहभागी १ जना ग्राहकलाई १५ लाखसम्मको नगद पुरस्कार जित्ने अवसर रहेको कम्पनीले जनाएको छ । आर्थिक अभियानबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौंमा डेङ्गु संक्रमण बढ्दै
२०८२ श्रावण २, शुक्रबार
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार