श्रावण ४, २०८२ आइतबार July 20, 2025

पोको ब्राण्डको नयाँ स्मार्टफोन ‘पोको सी३१’ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साओमी नेपालले नेपाली बजारमा पोको ब्राण्डको नयाँ स्मार्टफोन ‘पोको सी३१’ सार्वजनिक गरेको छ । कम्पनीले शनिबार ४ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा यो फोन सार्वजनिक गरेको हो ।

१५ हजार ९९९ रूपैयाँमा उपलब्ध हुने यो फोनको पछाडि १३ मेगापिक्सेलको मुख्य सेन्सरसहित ट्रिपल क्यामेरा छ । त्यस्तै ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

६.५३ इन्च एचडी प्लस डिस्प्ले रहेको फोनमा २०ः९ आस्पेक्ट रेसियो रहेको छ । मिडियाटेक हेलियो जी३५ प्रोसेसरबाट सञ्चालित फोनमा ५००० एमएएचको ब्याट्री दिइएको छ ।

प्रयोगकर्ताले विज्ञापनरहित भएर फोन चलाउन पाउने जनाइएको छ । कम्पनीका अनुसार चाँडै नै साओमीका आधिकारिक स्टोरहरुमा यो फोन उपलब्ध हुनेछ ।-टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार