श्रावण ४, २०८२ आइतबार July 20, 2025

विण्डोज ११ एक्टिभेट नभएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यदि तपाईंले विण्डोजको एउटै कपी एकभन्दा बढी पीसीमा इन्स्टल गर्नुभयो भने एक्टिभेसन नहुन सक्छ । ‘प्रडक्ट की’ पहिले नै ‘माइक्रोसफ्ट सफ्टवेयर लाइसेन्स’ सर्तद्वारा अनुमतिभन्दा बढी पीसीमा प्रयोग गरिएको छ भने एक्टिभेसन हुँदैन ।

नयाँ थप पीसीहरू एक्टिभेट गर्न तपाईंले प्रत्येकका लागि नयाँ ‘प्रडक्ट की’ वा प्रत्यकका लागि विण्डोजको कपी लिनुपर्छ ।

आज हामी विण्डोज ११ कसरी एक्टिभेट गर्ने भन्नेबारे चर्चा गर्छौं । यसका लागि हामी म्यानुअल एक्टिभेसन फलो गर्छौं ।

१. ‘कमाण्ड प्रोम्प्ट’ लाई  एड्मिनिस्ट्रेटरमा रन गर्नुहोस् ।

-स्टार्ट बटनमा गएर cmd सर्च गरेर एड्मिनिस्ट्रेटरमा रन गर्नुहोस् ।

No description available.

-केएमएस क्लाइन्ट की (KMS client Key) इन्स्टल गर्नुहोस् ।

-“slmgr /ipk kmsclientkey” कमाण्डको प्रयोग गर्नुहोस् । kmsclientkey तपाईंको विण्डोजको करेसपन्डिङ्ग एक्टिभेसन की हो ।

तल केही ‘विण्डाेज की ११ लाइसेन्स की’ दिइएको छ : 

Home: TX9XD-98N7V-6WMQ6-BX7FG-H8Q99

Home N: 3KHY7-WNT83-DGQKR-F7HPR-844BM

Home Single Language: 7HNRX-D7KGG-3K4RQ-4WPJ4-YTDFH

Home Country Specific: PVMJN-6DFY6-9CCP6-7BKTT-D3WVR

Professional: W269N-WFGWX-YVC9B-4J6C9-T83GX

Professional N: MH37W-N47XK-V7XM9-C7227-GCQG9

Education: NW6C2-QMPVW-D7KKK-3GKT6-VCFB2

Education N: 2WH4N-8QGBV-H22JP-CT43Q-MDWWJ

Enterprise: NPPR9-FWDCX-D2C8J-H872K-2YT43

Enterprise N: DPH2V-TTNVB-4X9Q3-TJR4H-KHJW4

२. केएमएस सर्भर सेट गर्नुहोस् ।

 slmgr /skms s8.uk.to कमाण्डको प्रयोग गरेर केएमएस सर्भर एक्टिभेट गर्नुहोस् ।

३. विण्डोज एक्टिभेट गर्नुहोस् ।

slmgr/ato कमाण्डले विण्डोज एक्टिभेट गर्नुहोस् ।

यदि तपाईंले 0x80070005 एरर देख्नुभयो भने, सर्भर बिजी छ भन्ने बुझिन्छ । तपाईं सफल नभएसम्म “ato” कमाण्ड पुन: प्रयास गर्नुहोस् । -टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार