श्रावण ४, २०८२ आइतबार July 20, 2025

क्लासिक टेकको इन्टरनेट रिफरः चार महिना निःशुल्क इन्टरनेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आफ्ना साथीभाइ तथा आफन्तलाई इन्टरनेट जडानका लागि रिफर गर्दा रिफर गर्नेलाई चार महिना इन्टरनेट तथा टिभी निःशुल्क उपलब्ध गराउने भएको छ । जसमा रिफर गर्ने व्यक्तिले दुई महिना इन्टरनेट र दुई महिना आईपीटीभी बोनस प्राप्त गर्नेछन् ।

क्लासिक टेकले १५०, २२५, ३२५, ६२५ र १००० एमबीपीएस गरी बिभिन्न इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ । त्यसमध्ये १५० एमबीपीएसको इन्टरनेट प्रति महिना ११ सय ९९ रुपैयाँमा चलाउन सकिने छ ।

ग्राहकलाई प्रोत्साहन गर्न उद्देश्यका साथ कम्पनीले यो सुविधा ल्याईएको कम्पनीले जनाएको छ । कम्पनीले नयाँ ग्राहकलाई पनि न्यून मूल्यमा उच्च ब्याण्डविथ इन्टरनेट र फाइभजी गिगाहर्ज राउटरसहित आईपीटीभी समेत उपलब्ध गराउँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार